ट्याग 'गगन थापा'
देउवाले १४ औँ महाधिवेशनलाई लक्षित गर्दै आफ्नो अनुकूल निर्णय गर्दै गर्दा संस्थापनइतर पक्ष विरोध जनाउँदै पार्टीको तल्लो तहसम्म पुग्ने तयारीमा
पुरा पढ्नुहोस्
महाधिवेशन आउन डेढ–दुई वर्ष बाँकी छँदै कांग्रेसमा नेतृत्वको जोडघटाउ
पुरा पढ्नुहोस्
७० नाघेका नेताहरूले हाँकिरहेको प्रमुख प्रतिपक्ष कांग्रेसमा ४०–५० वर्षबीचका ‘युवा नेता’ हरूले चुनौती दिइरहेका छन् । ४०–६० को दशकमा उदाएको यो पुस्ता ८० को दशकको पार्टी र देश दुवैलाई नेतृत्व दिन चाहन्छ ।
पुरा पढ्नुहोस्
आफ्नो घरधन्दा जसरी चलेको छ, त्यसरी नै चलाइराखौँ भन्ने हो भने अर्कै कुरा । सुध्रिएको पार्टीले मात्र अनुदार सत्ताको सामना गर्न सक्छ । यो हाम्रा लागि अवसर मात्रै होइन, बाध्यता पनि हो ।
पुरा पढ्नुहोस्