ट्याग 'चीन'
चिनियाँहरूका लागि चपस्टिक औँलाहरूकै विस्तृत स्वरूप हुन् । पुर्खाले रचेको सभ्यतालाई पच्छ्याउँदै चिनियाँहरूले चपस्टिकमा पनि नवीनता भर्दै गए ।
पुरा पढ्नुहोस्
चीनका लागि भू–जडित नेपालभन्दा पहिले तिब्बत आउँछ । छिमेकीभन्दा ग्राहक पहिलो प्राथमिकतामा पर्छ भन्ने बुझ्न जरुरी छ ।
पुरा पढ्नुहोस्
नेपालले भारतको समेत पोजिसन बुझेर आफ्नो पोजिसनबारे चीनलाई प्रस्ट पार्न सक्नुपर्ने थियो । किनभने टु प्लस वानको अवधारणा चीनले ल्याएको हो ।
पुरा पढ्नुहोस्
विश्वका पर्यटकहरू छिर्न सक्ने दरबार क्षेत्रमा चिनियाँ नेताहरूलाई अझै पनि सहजै छिर्न संकोच लाग्नु वास्तवमै रोचक छ । 
पुरा पढ्नुहोस्
नेपालले हिन्द–प्रशान्त रणनीति र नेपाली स्वार्थबारे बृहत्तर र सार्वजनिक छलफल गरी राष्ट्रिय सहमति कायम गर्नु आवश्यक छ । यसका आधारमा नेपालले विदेशी पहल राष्ट्रिय हितमा कसरी समाहित गर्न सक्छ भन्ने प्रस्ट खाका बन्नेछ ।
पुरा पढ्नुहोस्
अबको आर्थिक नीति एवं कानुन निर्माणको पहिलो शर्त नेपालतिर फर्केर हेर्नु हो । तिनलाई कार्यान्वयनसम्म लैजानु हो ।
पुरा पढ्नुहोस्