ट्याग 'तीन किताब'
थोरै अपवादलाई छाड्ने हो भने हामीकहाँ यात्रा साहित्य कंगाल छ । ती कट्मिरा भावना र अज्ञानका पुलिन्दा बनेका छन् ।
पुरा पढ्नुहोस्
अहिले पहिचान, आञ्चलिकता, सांस्कृतिक चेतनाजस्ता पक्ष घनीभूत रुपमा जागे पनि निबन्धमा शंकर लामिछानेकै युग चलिरहेको छ ।
पुरा पढ्नुहोस्
कुनै बेला टोनी ब्लेयरभन्दा उनकी श्रीमती चेरी ब्लेयर लोकप्रिय थिइन् । पहिलो पटक चुनाव लड्दा दुई जनाबीच सहमति भएछ- जित्नेले राजनीति गर्ने र हार्नेले घर सम्हाल्ने ।
पुरा पढ्नुहोस्
जेल जर्नलजस्तो लाग्ने माइन क्याम्फ निकै तार्किक लाग्यो, निरपेक्ष भएर पढ्दा । एडोल्फ हिटलरलिखित यस किताबमा संसदीय व्यवस्थाका विकृति पनि खुलस्त पारिएको छ ।
पुरा पढ्नुहोस्
लामो समयसम्मको रहस्यमयी महाशक्ति चीनका केही गुप्ती उजागर हुने लोभले पढेँ, वाइल्ड स्वान्स । जुङ चाङको यो आत्मसंस्मरणमा तीनपुस्ते महिलाको आरोह–अवरोह छ ।
पुरा पढ्नुहोस्
साथीहरूलाई उपहार दिन र आफैँलाई पनि बारम्बार पढ्न मन लाग्ने किताब हो, द स्टोरी अफ फिलोसफी ।
पुरा पढ्नुहोस्