ट्याग 'नेपाल चीन सम्बन्ध'
सी र मोदीको भ्रमणमा गरिएका सम्झौता र भ्रमणले दिएको सन्देश नै नेपाल–चीन र नेपाल–भारत सम्बन्ध एकअर्काका परिपूरक हुन् भन्ने हो ।
पुरा पढ्नुहोस्
छिमेकीका अपेक्षाहरुसँग सन्तुलन मिलाउँदै राष्ट्रिय स्वार्थको संरक्षण गर्नुपर्ने चुनौती नेपाली नेतृत्वलाई छ ।
पुरा पढ्नुहोस्
तत्कालीन माओवादी पार्टी र एमालेबीचको एकतापछि चीनले नेपालमा पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको उदयलाई सम्भावित बलियो साझेदारका रूपमा हेर्ने थालेको पाइन्छ
पुरा पढ्नुहोस्
राष्ट्र समृद्ध हुन आन्तरिक र बाह्य सम्बन्धहरूको उचित प्रबन्ध गर्नु जरुरी हुन्छ । तर अहिले भएका धेरैजसो सम्झौतामा आन्तरिक र बाह्य सन्तुलन गुम्ने सम्भावना देखिन्छ ।
पुरा पढ्नुहोस्
छिमेकीसँग सम्बन्ध औपचारिक मात्रै थियो, जुन ०७४ को निर्वाचनपछि बिस्तारै तोडिँदै छ र बाह्य विश्वसँग पनि सम्बन्ध बिस्तारित हुँदै छ ।
पुरा पढ्नुहोस्