ट्याग 'परिहास'
सरकारले दूधको भाउमा थोरै वृद्धि गरेको छ । लिटरमा ६ रुपैयाँ । दूधले जति पोषण दिन्छ, त्यसको अगाडि बढेको मूल्य केही पनि होइन ।
पुरा पढ्नुहोस्
नेपाली बैंकहरुको एटीएमसमेत लुट्न चिनियाँ आइपुगेका छन् । गत साता देखिइहालियो, एक बथान चिनियाँले एकैचोटि नेपालका विभिन्न बैंकको एटीएम लुटे ।
पुरा पढ्नुहोस्
नेपालमै सबैभन्दा बढी अपराध हुने जिल्ला काठमाडौँ रे ! नेपाल प्रहरीको अपराध अनुसन्धान शाखाले हालै यो तथ्यांक सार्वजनिक गरेको हो ।
पुरा पढ्नुहोस्
जुन जय नेपालले जाबो एउटा माधवको त जय गरेन भने पूरा नेपालको जय गर्ला भनेर कसरी विश्वास गर्ने ?
पुरा पढ्नुहोस्
कमरेड झलनाथ खनाललाई बधाई । उनले पार्टीमा पुनः प्रमोसन पाएका छन् । गुमाइसकेको प्रमोसन पुनः पाएकाले पनि उनलाई बधाई !
पुरा पढ्नुहोस्
परराष्ट्रमन्त्रीले कश्मीरलाई नजिकबाट हेरिरहेको छु भनेर जो भने, त्यो सोह्रै आना सही छ ।
पुरा पढ्नुहोस्