ट्याग 'पर्सोनाज २.०'
मोमिलाले इन्स्पेक्टरसमक्ष कुरा राखी, “पाँच दिनदेखि कसैले मलाई कठघरामा बोलाइरहेछ । मलाई कविता पाठ गर्न आदेश दिँदै भनिरहेछ  : मोमिला, हाजिर हो !
पुरा पढ्नुहोस्
त्यही त ! बिहान बच्चा थिएँ । तर हेर्नुस् न ! दिउँसो अधबैँसे भइगएको छु । समय निकै छली छ । इन्द्रजालजस्तो छ ।
पुरा पढ्नुहोस्
घनचक्कर बाबाले बेयरालाई आफ्नो अर्डर टिपाए : फ्रोजन मिन्ट लेमोनेड । बेयराका जिज्ञासु आँखाले मलाई सोध्यो– तपाईं चैँ के लिन चाहनुहुन्छ ? मेरो आँखाले भन्यो– हुक्का ।
पुरा पढ्नुहोस्
वैशाख २०८५ । नयाँ वर्ष, नयाँ दिन ।दयाहाङको जन्मदिन ।
पुरा पढ्नुहोस्

गिरिवर

कुमार नगरकोटी, जेष्ठ २१, २०७६

चाकुपाटको सन्ध्याकालीन दारुमहल मेरो मनको मोनास्ट्रीझैँ शान्त थियो । म पेग–आफ्टर–पेग दारुको चुस्की लिइरहेको थिएँ, विदाउट आइस् एन्ड स्न्याक्स ।
पुरा पढ्नुहोस्
निद्राबाट ब्युाझेदेखि मन एकतमासको भइरहेको थियो । किन–किन यस्तो लागिरहेकोथियो :
पुरा पढ्नुहोस्