ट्याग 'पर्सोनाज २.०'
पलङकी स्वप्नवती शिवानीसिंह थारुको निद्रा खलबलियो । उसको एक जोर आल्मोन्ड आँखा सिलिङमा स्थिर भयो । सिलिङमा एउटा किङसाइज्ड छेपारो थियो ।
पुरा पढ्नुहोस्
यतिका मीन भामहरु कताबाट उत्पत्ति भए ? एउटै मान्छे पटक–पटक कसरी मर्छ ? एउटै मान्छेले विभिन्न घटनास्थलमा एकै समय कसरी यतिका वितण्डा मच्चाउन सक्छ ? खोजीको विषय भएको छ ।
पुरा पढ्नुहोस्
मोमिलाले इन्स्पेक्टरसमक्ष कुरा राखी, “पाँच दिनदेखि कसैले मलाई कठघरामा बोलाइरहेछ । मलाई कविता पाठ गर्न आदेश दिँदै भनिरहेछ  : मोमिला, हाजिर हो !
पुरा पढ्नुहोस्
त्यही त ! बिहान बच्चा थिएँ । तर हेर्नुस् न ! दिउँसो अधबैँसे भइगएको छु । समय निकै छली छ । इन्द्रजालजस्तो छ ।
पुरा पढ्नुहोस्
घनचक्कर बाबाले बेयरालाई आफ्नो अर्डर टिपाए : फ्रोजन मिन्ट लेमोनेड । बेयराका जिज्ञासु आँखाले मलाई सोध्यो– तपाईं चैँ के लिन चाहनुहुन्छ ? मेरो आँखाले भन्यो– हुक्का ।
पुरा पढ्नुहोस्
वैशाख २०८५ । नयाँ वर्ष, नयाँ दिन ।दयाहाङको जन्मदिन ।
पुरा पढ्नुहोस्