ट्याग 'पुस्तक समीक्षा'
कुनै कुनै शब्दले नबुझे पनि उत्सुकता जगाइदिन्छन् । त्यस्तै शब्द हो, 'घाचर घोचर' । 'कोड स्विच' जस्तो लाग्ने यो शब्दलाई पहिलो पटक कन्नडभाषी लेखक विवेक शानभागले उपन्यासमा प्रवेश दिए ।
पुरा पढ्नुहोस्
स्वाभाविकै थियो, निरकुंश पञ्चायत शासक नेपाली पत्रकारिता नौनीजस्तो प्रस्तुत होस् भन्ने चाहन्थ्यो । तर झाको कलम फरक धातुले बनेको थियो ।
पुरा पढ्नुहोस्
आधा दर्जन पुस्तक लेखिसकेका काङमाङ नरेश राईले नयाँ किताबमा पनि युद्ध नै रोजेका छन् ।
पुरा पढ्नुहोस्
नेपाली साहित्यमा समग्र जीवनको अन्वेषण र विमर्श गरेर कथा लेख्ने दुर्लभ कथाकार हुन्, विजय मल्ल ।
पुरा पढ्नुहोस्
सिङगिङ बाउलको उत्पत्ति थलोबारे यकिन गर्न नसके पनि यो पुस्तकमा सिङगिङ बाउलको न्वारान नेपालमा भएको प्रमाण पेस छ ।
पुरा पढ्नुहोस्
छोरीका लागि किताब खोज्दाखोज्दै आफैँ बालसाहित्यमा होमिइन्, आन्विका गिरी । राजकुमारका तिलस्मी कथा अनि भूतप्रेतका रहस्यकथा उनलाई सुनाउन मन लाग्दैनथ्यो ।
पुरा पढ्नुहोस्