ट्याग 'प्रधानमन्त्री केपी ओली'
अहिले पनि मिडियाले परिस्थिति हेरेर आदरार्थी शब्द प्रयोग गर्ने गरेका छन्। फरक–फरक मिडियामा मात्र होइन, एउटै मिडियामा पनि सम्बोधनमा एकरूपता छैन । 
पुरा पढ्नुहोस्
सरकारले डेढ वर्ष पार गर्दासम्म मन्त्रीहरू काफी विवादमा मुछिएका छन् । यीमध्ये प्रायः लाई डरलाग्दो गरी गाँजेको छ, लोकरिझ्याइँको लालसाले ।
पुरा पढ्नुहोस्
प्रधानमन्त्री केपी ओली हालै सिंगापुरबाट फर्किएका छन् । उनी सिंगापुर जानुको एउटै मात्र कारण रहेछ, स्वास्थ्य परीक्षण ।
पुरा पढ्नुहोस्
अपरिपक्व निर्णय गर्ने हुँदा सरकार बारम्बार प्रतिरक्षात्मक
पुरा पढ्नुहोस्
मन्त्रालय, सुरक्षा निकाय, विश्वविद्यालय, प्रेस, मानव अधिकार र सार्वजनिक संस्थाहरूको कार्यक्षेत्र खिच्ने प्रधानमन्त्री ओलीको प्रयासमा शक्तिको असीमित तिर्खा छ ।
पुरा पढ्नुहोस्