ट्याग 'फिल्म समीक्षा'
उदय सोताङ र मनिला सोताङको श्रुतिमधुर गीत छ, ‘हजार जुनीसम्म...। दर्शक रुवाउन खप्पिस मानिएका निर्देशक विकास आचार्यले यही गीतको शीर्षक लिएर फिल्म बनाएका छन्, हजार जुनीसम्म ।
पुरा पढ्नुहोस्
जीवन्त अभिनयबाट परिचित छन्, कंगना रनावत र राजकुमार राव । फिल्म र चरित्र छनोटमा पनि उत्तिकै चलाख ।
पुरा पढ्नुहोस्
जोन फाभ्रेउ निर्देशित द लाइन किङ सन् १९९४ मा बनेको यही नामको एनिमेटेड फिल्मको रिमेक हो । जोनले यसअघि द जंगल बुकमार्फत प्रशस्त ख्याति कमाएका थिए । यसपटक उनले जंगलको राजा सिंहको आफ्नो राज्यप्रतिको प्रेम र त्यागको कथा रोजेका छन् ।
पुरा पढ्नुहोस्
फरक विधाका सिनेमा बनाउने साहस नगन्य सिनेकर्मीमा मात्र हुन्छ । यही कारण हुनुपर्छ, संसारभर निकै रुचाइने हरर जनराका फिल्म हामीकहाँ वर्षमा एक–दुई मात्र बन्छन् । अघिल्लो वर्ष सुनकेशरीरिलिज भयो, अहिले घर । लेखक निर्देशक एकै हुन्, अर्पण थापा ।
पुरा पढ्नुहोस्
बायोपिक फिल्मको बाढी छ, बलिउडमा । खेलाडी, कलाकार, डन, नेतादेखि ऐतिहासिक पात्रका जीवनकथा पर्दामा अटाउन थालेका छन् । यही शृंखलाको नवीन संस्करण हो, सुपर ३० ।
पुरा पढ्नुहोस्
निर्देशक अनमोल गुरुङले बजारको बिकाउ मानसिकताबाट माथि उठेर बाबु–छोराको प्रेमलाई इमानदार ढंगले पस्कने प्रयास गरेका छन् । तर सम्बन्धको भावनात्मक पाटोको गहिराइसम्म पुग्न सकेनन्, सपाट पटकथाका कारण ।
पुरा पढ्नुहोस्