ट्याग 'बीआरआई'
नेपालले भारतको समेत पोजिसन बुझेर आफ्नो पोजिसनबारे चीनलाई प्रस्ट पार्न सक्नुपर्ने थियो । किनभने टु प्लस वानको अवधारणा चीनले ल्याएको हो ।
पुरा पढ्नुहोस्
जलवायु परिवर्तन र प्रकृति विनाश पृथ्वीबासीका लागि ठूलो चुनौती बन्न पुगेको छ । चिनियाँ राष्ट्रपति सीको हिमालय बचाउने प्रतिबद्धतालाई यही परिप्रेक्ष्यमा हेरिनुपर्छ ।
पुरा पढ्नुहोस्
छिमेकीका अपेक्षाहरुसँग सन्तुलन मिलाउँदै राष्ट्रिय स्वार्थको संरक्षण गर्नुपर्ने चुनौती नेपाली नेतृत्वलाई छ ।
पुरा पढ्नुहोस्
बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय आवश्यकताका आधारमा नेपालको विदेश नीतिलाई समयानुकूल परिमार्जित बनाउँदै लैजान आवश्यक हुन्छ ।
पुरा पढ्नुहोस्
दुई विश्व शक्तिको टकराव थलो नेपाल
पुरा पढ्नुहोस्