ट्याग 'मनोरञ्जन'
जसरी रणकलाका पति अरबमा अलपत्र परेका हुन्छन्, त्यसैगरी कुनै समय बुलबुलका लेखक/निर्देशक विनोद पौडेलको अरबमा विचल्ली भएको थियो । १८ वर्षमा अरब पुगेका थिए, साहूले पासपोर्ट खोसिदियो । त्यसपछि न तलब पाए, न त नेपाल फर्कन । सकसै सकसमा बित्यो पाँच वर्ष ।
पुरा पढ्नुहोस्
फरक विधाका सिनेमा बनाउने साहस नगन्य सिनेकर्मीमा मात्र हुन्छ । यही कारण हुनुपर्छ, संसारभर निकै रुचाइने हरर जनराका फिल्म हामीकहाँ वर्षमा एक–दुई मात्र बन्छन् । अघिल्लो वर्ष सुनकेशरीरिलिज भयो, अहिले घर । लेखक निर्देशक एकै हुन्, अर्पण थापा ।
पुरा पढ्नुहोस्
सिर्जनामा कैँची, सिनेकर्मीलाई सास्ती
पुरा पढ्नुहोस्
वी विल राइज फाउन्डेसनको ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज प्रतियोगितामा जर्नी टु सिङ्ला सर्वोत्कृष्ट ठहरिएसँगै नृत्य निर्देशक सुकबहादुर तामाङ, ३०, को परिचयमा डकुमेन्ट्री निर्देशकको फुँदा जोडिएको छ ।
पुरा पढ्नुहोस्
युट्युबमा तहल्का मच्चाइरहेका छन्, प्रकाश सपुतले । दुई सातामै उनको लोकदोहोरी गीत ‘गलबन्दी’ ले ८० लाखभन्दा बढी दर्शक कमायो ।
पुरा पढ्नुहोस्
प्रतिष्ठित कान्स फेस्टिभलमा सहभागी भएर फर्किएकी छन्, अभिनेत्री प्रियंका कार्की । तर भनेजस्तो उपस्थिति देखाउन नसकेपछि प्रियंकाले आलोचना खेप्नु परेको छ । उनले दाबी गरेजस्तो कान्समा नेपालीको पहिलो सहभागिता थिएन त्यो ।
पुरा पढ्नुहोस्