ट्याग 'महिला आन्दोलन'
महिला आन्दोलनको बहस, छलफलमा मधेसी महिला कहिल्यै पर्दैनन् । महिला आन्दोलन पुस्तान्तरण हुन सकेकै छैन ।
पुरा पढ्नुहोस्
महिला र सीमान्तकृतले लामो संक्रमणकालको असर र फेरबदल भइरहने राजनीतिक समीकरणबाट निम्तिने उथलपुथलको भार बोकिरहनु परेको छ ।
पुरा पढ्नुहोस्
‘मूलधार’ र ‘सीमान्तकृत’ को बीचमा ‘हामी’ र ‘उनीहरु’ को बोध हुने अवस्था रहे पनि अलग–अलग रही एक्लै हिँडिरहनुले आन्दोलनको प्रभावकारिता टिकाउने सामर्थ्य राख्दैन ।
पुरा पढ्नुहोस्
महिला आन्दोलनले नेपाली समाजको विविध लैंगिक अवस्थाको अन्तर्यलाई बहुतहबाट नकेलाउने हो भने आपसी संवादको बाटो छेकिनेछ ।
पुरा पढ्नुहोस्