ट्याग 'रङ'
रहरैरहरमा गाएका थिए उनले । संगीत ज्ञान थिएन । तर त्यो गीत ओमविक्रमले आफ्नै लागि गाएझैँ भयो । किनभने उनले जीवन नै संगीतमा समर्पण गरे ।
पुरा पढ्नुहोस्
म हास्यव्यंग्य क्षेत्रकै राष्ट्रपति र प्रधानमन्त्री हुन चाहन्छु । हरेक नागरिकले आ–आफ्नो क्षेत्रमा असल कर्म गरे भने देश बन्छ । सबै नेता बन्नु पर्दैन ।
पुरा पढ्नुहोस्
अंग्रेजी पत्रपत्रिकामा स्तम्भ लेखेर रोजीरोटी चलाइरहेका युयुत्सुको सन् २००७ मा पोयट्री लन्डनका सम्पादक पास्कल पेटिटसित भेट भयो, बेलायतमा । पेटिटले अनौठो प्रश्न सोधे– ‘नेपालमा पनि कवि छन् र ?’
पुरा पढ्नुहोस्
Tags: रङ
प्रवीण आज पनि उही गति र लगावका साथ नाटकमा तल्लीन छन् । त्यसो नहुँदो त आफ्नै गुरु सुनील पोखरेल र अग्रज राजकुमार पुडासैनीलाई स्टेजमा उतार्ने साहस कसरी जुर्थ्यो !
पुरा पढ्नुहोस्
Tags: रङ
आजकल निखिल जहाँ पुग्छन्, त्यहाँ फिल्म होइन, जीवन र जगत्को कुरा हुन्छ ।
पुरा पढ्नुहोस्
विसं १९२४ मा भोजपुरमा जन्मेकी योगमाया नीलम कार्की निहारिका, ४५, को ऐतिहासिक उपन्यासको प्रमुख पात्र हुँदै अहिले शिल्पीमा आइपुगेकी छन् ।
पुरा पढ्नुहोस्