ट्याग 'राष्ट्रपति विद्यादेवी भण्डारी'
हाम्रो संविधानले राष्ट्रपतिलाई सर्वोच्च संस्थाका रूपमा स्वीकार गरेको छ । त्यस्तो सर्वोच्च संस्था, जो विवाद र आक्षेपभन्दा माथि उठेर आदरणीय होओस् ।
पुरा पढ्नुहोस्
कूटनीतिज्ञहरूको बुझाइमा चीन-भारत र चीन-नेपाल सम्बन्ध गहिरिँदै गएकाले अमेरिकाले भारतलाई चीनसँगको सहकार्यबाट बाहिर निकाल्ने र इन्डो-प्यासिफिक रणनीतिमा सहमत गराउन थप कसरत गर्नेछ ।
पुरा पढ्नुहोस्