ट्याग 'रेमिट्यान्स'
खेतीमा निर्भर मेरो गाउँ २० वर्षको अन्तरालमै वैदेशिक श्रममा निर्भर भएछ । गाउँ त अन्तर्राष्ट्रिय श्रमबजारका लागि मजदुर उत्पादन र पुनरुत्पादनको कार खानामा पो बदलिएछ ।
पुरा पढ्नुहोस्
देशभित्र रोजगारी अभावमा रोजीरोटीका लागि विदेसिने युवाको हितमा काम गर्नु सरकारको दायित्व हो । त्यस्ता युवा नठगीकन शून्य लागतमा जाने वातावरण निर्माणको प्रयास भइरहेको छ ।
पुरा पढ्नुहोस्
आर्थिक विकासको सूचकका रुपमा रेमिट्यान्सको बढाइचढाइ व्याख्या हुँदै गर्दा विदेशमा मजदुरी गर्न जाने नेपालीको मर्का बुझिएन ।
पुरा पढ्नुहोस्
विदेशमा मजदुरी गर्न गएका नेपालीले बगाएको पसिनाको मूल्यलाई छुटाएर यहाँ गरिने आर्थिक विकास र समृद्धिका बहस पूर्ण हुने छैनन् ।
पुरा पढ्नुहोस्