ट्याग 'शिक्षा'
विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पारे पनि शिक्षकमै विषयगत ज्ञान कमजोर
पुरा पढ्नुहोस्
गणतन्त्र नेपालको वर्तमान संविधानले स्वास्थ्यसेवा तथा शिक्षार्जन दुवैलाई नागरिकका मौलिक हक अन्तर्गत राखेको छ । र, राज्यको समाजवाद उन्मुखताको प्रमाणकै रुपमा पनि यो मान्यतालाई अर्थ्याउने गरिएको छ । तर समाजवाद उन्मुख राज्यमा शिक्षा र स्वास्थ्य कस्तो हुनुपर्छ ?
पुरा पढ्नुहोस्
परीक्षाजस्तो संवेदनशील विषयमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले आकस्मिक बैठकबाट निर्णय गर्नुपर्नेमा आठ दिनपछि मात्रै विषय समितिसँग राय माग गरेको थियो ।
पुरा पढ्नुहोस्
शिक्षामा व्यापारीकरणको विरोध गर्दै आएको कम्युनिस्ट पार्टीको सरकार नै निजीकरणको बचाउमा
पुरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालय केन्द्रले अनुसन्धानका निम्ति मातहत विषय र विभागहरूलाई बजेट खोज्नु त टाढाको कुरा, अमूक विषयले आफ्नै प्रयासमा अनुसन्धान परियोजना पाए भने पनि त्यसलाई सहयोग गर्नुको सट्टा तिनको हुर्मत लिने प्रवृत्ति पनि देखियो ।
पुरा पढ्नुहोस्
वर्गभेदको दूरी घटाउने अभ्यास शिक्षाबाटै प्रारम्भ गर्नुपर्छ । आजको निजीकरणको व्यावसायिक अभ्यासमा सय प्रतिशत नै सरकारले निःशुल्क बनाउन नसक्ला तर शिक्षाको गुणस्तरलाई सबैको पहुँचमा पुर्‍याउन सक्नुपर्छ ।
पुरा पढ्नुहोस्