ट्याग 'संवाद'
२० लाख पर्यटक पुर्‍याउने लक्ष्य पूरा गर्न भारत र चीन प्रवर्द्धनमा बढी केन्द्रित छौँ । चीनको सबैभन्दा ठूलो सी ट्रिपसँग सम्झौता गरेका छौँ, त्यसका फलोअर्स ३ सय मिलिनियम छन् । ‘सी यू इन नेपाल’ नाराबाट त्यहाँ प्रवर्द्धन हुनेछ । रोड सो पनि गर्दैछौँ । चीनका धार्मिक पर्यटकलाई पनि केन्द्रित गर्दै छौँ ।
पुरा पढ्नुहोस्
संस्थागत ढंगले काम गर्ने, योग्यता–क्षमता हेरेर नेता/कार्यकर्ता परिचालन गर्ने, विगतका अनुभवको राम्रो अन्तर्क्रिया गर्ने हो भने हामी राम्रो ढंगले अघि बढ्न सक्छौँ । जनताले ठूलो आशा/अपेक्षा गरेर नेकपालाई झन्डै दुई तिहाइ मत दिएका छन् ।
पुरा पढ्नुहोस्
कस्तूरीमा विद्यावारिधि गर्ने तेस्रा नेपाली हुन्, पारसविक्रम सिंह । चाइनिज एकेडेमी अफ साइन्सबाट ’कस्तूरीको आनीबानी र पर्यावरण’ शीर्षकमा पीएचडी सकाएर भर्खरै नेपाल फर्किएका उनले हिमालयको दक्षिणी मोहडा केन्द्रित स्थलगत अध्ययन गरेका थिए ।
पुरा पढ्नुहोस्
आफ्नो घरधन्दा जसरी चलेको छ, त्यसरी नै चलाइराखौँ भन्ने हो भने अर्कै कुरा । सुध्रिएको पार्टीले मात्र अनुदार सत्ताको सामना गर्न सक्छ । यो हाम्रा लागि अवसर मात्रै होइन, बाध्यता पनि हो ।
पुरा पढ्नुहोस्
एउटा जुत्ता छाडेर अर्को लगाउँदा कताकता नमिलेजस्तो, कता ठेला परेजस्तो भएको हो । त्यसैले यो कोकोहोलोको कुनै काम छैन ।
पुरा पढ्नुहोस्
बाम गठबन्धन र काँग्रेससितको चुनावी तालमेलका अनेक घुम्ती पार गर्दै २३ बैशाख ०७६ अन्ततः पुरानै राजनीतिमा फर्किए ।
पुरा पढ्नुहोस्