ट्याग 'संस्मरण'
कहिलेकाहीँ मानिस आवाज खोसिए जसरी मृत्युको बबन्डरलाई चुपचाप हेरिरहन अभिशप्त हुन्छ । दशा लागेका बेलामा आफ्नै छायाले पनि तर्साउँछ मान्छेलाई ।
पुरा पढ्नुहोस्
बच्चुकैलाशलाई आफूबारेको सूचना र सञ्चार मन पर्दैन । उनी प्रचार–प्रसार चाहँदैनन् । आफ्नो सांगीतिक छविलाई ‘बेयरर चेक’ बनाएर गरिखानेहरुप्रति उनी रुष्ट पनि छन्  ।
पुरा पढ्नुहोस्
हाम्रो घरभन्दा अलि पर एउटा चियानास्ता दोकान थियो । ती दोकानदारलाई महिन्द्रे भन्थे । म धैरैजसो अलि परको मावली जान्थेँ । त्यहाँ जानुमा पनि मलाई आनन्दै अर्कै । कम्तीमा आमाको कचकचबाट जोगिन्थेँ ।
पुरा पढ्नुहोस्
“यसरी जीवन कसरी बाँच्छस् दुर्गा ?” स्यामुयल माहेरेरोको आवाज कानमा बतास जसरी बहेर गयो । सायद कुनै किताबबाट ऊ फुत्त निस्केर आएको थियो होला ।
पुरा पढ्नुहोस्

खुर्सी

रमेश सायन, चैत्र १४, २०७५

दलानधनीले साइकिलवालाको छोरालाई अलग्गै आँगनमा बस्न भन्यो । अरु विद्यार्थी दलानमा बसे । बुझ्दा थाहा भयो– उसको जात मुसहर रहेछ ।
पुरा पढ्नुहोस्

जनकपुर जर्नल

वसन्त थापा, फाल्गुन १६, २०७५

मुलुकले भुइँचालोको धक्का बेहोर्यो, नयाँ संविधान पायो र त्यसका साथै दोस्रो मधेस आन्दोलनको आडमा भारतीय नाकाबन्दीको मार भोग्यो । एक दशकको अवधिमा जनकपुर कति बदलियो, त्यो हेर्ने जिज्ञासा थियो मनमा ।
पुरा पढ्नुहोस्