ट्याग 'सत्यमोहन जोशी'
पाटनको ओकुवहालमा जन्मिएका शान्त स्वभावका कुमालेले क्रोधमूर्तिबाटै विश्वमा प्रसिद्धि कमाएका छन् । उनका मूर्ति देश–विदेशका विभिन्न मठ–मन्दिर, गुम्बा, संग्रहालयमा छन् । 
पुरा पढ्नुहोस्
मानिसको परमायु सय वर्ष वा त्यसको आसपास भएकाले त्यतिसम्म बाँच्ने मान्छे भेट्टाउनु सजिलो छैन । त्यसैले हामीकहाँ ७७ वर्ष नाघेपछि एक थरीले र ८४ वर्ष नाघेपछि अर्का थरीले ठूलो आयु मानी त्यसलाई धार्मिक रूप दिने चलन चलेको देखिन्छ ।
पुरा पढ्नुहोस्