ट्याग 'सत्र सालको क्रान्तिको सम्झना'
क्रान्तिमा मर्ने र मारिने भुइँतहकै कार्यकर्ता हुन्छन् । विश्वका कुनै क्रान्तिमा अपवादबाहेक नेता मारिएका छैनन् । तर इतिहास तिनै नेताको लेखिएको छ । महान्को पगरी पनि तिनैलाई गुथाइएको छ । इटालेली दार्शनिक अन्टानियो ग्राम्सीका पक्का चेलाजस्ता देखिन्छन्, कृष्णविक्रम नेम्बाङ, ७७ ।
पुरा पढ्नुहोस्