ट्याग 'सम्पादकीय'
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने हो भने पीडितका लागि उचित न्यायको प्रबन्ध र दोषीलाई कारबाही आवश्यक छ ।
पुरा पढ्नुहोस्
हाम्रो संविधानले राष्ट्रपतिलाई सर्वोच्च संस्थाका रूपमा स्वीकार गरेको छ । त्यस्तो सर्वोच्च संस्था, जो विवाद र आक्षेपभन्दा माथि उठेर आदरणीय होओस् ।
पुरा पढ्नुहोस्
कालापानीमा यसपालि त्यस्तो नहोस् । नेपालले भारतलाई आफ्नो परिपक्व कूटनीतिक अडान र पहलकदमीबाट जवाफ दिनुपर्ने बेला आएको छ ।
पुरा पढ्नुहोस्
नागरिकलाई आफ्नो करले पालिएका, आफूहरूप्रति उत्तरदायी व्यक्तिको स्वास्थ्यस्थितिबारे समयमा सही सूचना जान्न पाउने अधिकार छ ।
पुरा पढ्नुहोस्
राष्ट्रिय स्वार्थको परिभाषा र त्यसको संरक्षणमा नेपाली नेतृत्व एकजुट भएर लागिपर्ने अपेक्षा नागरिकहरूले राख्नु यो बेला प्रासंगिक हुन्छ ।
पुरा पढ्नुहोस्
जबसम्म हाम्रा कार्यशैलीहरू पद्धति बसाल्नेभन्दा व्यक्तिमुखी हुनेमै केन्द्रित हुन्छन्, तबसम्म यो अवस्थामा किञ्चित सुधार हुने छैन ।
पुरा पढ्नुहोस्