ट्याग 'सहरमा'
कलाकार सार्फुदिनलाई घोडाको गति खुबै मन पर्ने रहेछ । त्यसैले उनले सबै क्यानभासमा भिन्नभिन्न अवस्थामा घोडाको गति देखाएका छन् ।
पुरा पढ्नुहोस्
नेपाली ललितकला क्षेत्रमा भएका प्रगति तथा कमजोरीमाथि कलम चलाउने कला समीक्षक नारायणबहादुर सिंहलाई कलानुरागीले सम्झे, १ भदौमा ।
पुरा पढ्नुहोस्
पहिरन भनेको शरीर ढाक्न मात्र होइन । त्यसले मानव सभ्यताको विकासको चरण पनि बताउँछ ।
पुरा पढ्नुहोस्
विवादकी पर्याय हुन्, हिरोइन साम्राज्ञीराज्यलक्ष्मी शाह । कहिले प्रेममा परेको, कहिले छुटेको ।
पुरा पढ्नुहोस्
फोटोग्राफर जगदीश उपाध्यायलाई हतारिएर गरेको काम स्वाद लाग्दैन । त्यसैले होला, उनी सधैँ एनालग क्यामेरा प्रयोग गर्छन् । भन्छन्, “एनालगको मज्जा बेग्लै । यसमा धैर्य हुन्छ ।”
पुरा पढ्नुहोस्
यौनिक र समानताका पक्षमा जोड दिँदै यस पटक पनि एलजीबीटीआईक्यू समुदायले प्राइड परेड निकालेका छन् । यस वर्ष दोस्रो पटक परेड भएको हो ।
पुरा पढ्नुहोस्