ट्याग 'साहित्य'
फूलमायाको भट्टीपसल सुनसान थियो । बम्बैबुढी भट्टीबाहिर राखेको स्टुलमा बसेर उमिरहेकी थिई । उसका दुवै आँखा बन्द थिए । उसको टाउको पुरानो जमानाको घडीको लङ्गुरझैं लगातार हल्लिरहेको थियो । उसको स्थिति हेर्दा लाग्थ्यो, ऊ कुनै बेला पनि लडेर भुइँमा पछारिन्छे । 
पुरा पढ्नुहोस्
बस्तीविहीन चिवाभन्ज्याङसम्म चौडा सडक, अर्बौँ खर्च गरेर नेपालले किन पुर्‍याएको होला ! चिवा आउने बाटोपारि देब्रेपट्टी ट्रयाक खोल्न भित्तो खनेका घाउ देखिन्छन् ।
पुरा पढ्नुहोस्
काठमाडौँमुखी मनोविज्ञान भत्काउने पाँचथरे अभियन्ता
पुरा पढ्नुहोस्
माजियाका कवितामा जन्मस्थलका नोसुभाषीका पृथक् मिथक, लोकभाका, महाकाव्य र त्यसमा रहेका महानायकको स्तुतिगान गरिएको छ ।
पुरा पढ्नुहोस्
५० को दशकदेखि निरन्तर कविता कर्ममा सक्रिय विमला तुम्खेवा नारी स्वतन्त्रताको पक्षमा उभिएकी लेखिका हुन् ।
पुरा पढ्नुहोस्
अश्वेत महिलाले जन्मभूमि छाडेर अर्को देश गएपछि सामना गर्नु परेका चुनौती छर्लंग पारिएको छ, बिकमिङमा । मिसेल ओबामा लिखित यो पुस्तकमा उनको जरा मात्रै होइन, अभाव र संघर्षबीच अगाडि बढेको जीवन–चित्र पनि कोरिएको छ ।
पुरा पढ्नुहोस्