ट्याग 'स्वस्तिमा खड्का'
फिल्ममेकर नवीन कथा भन्न होइन, जसरी पनि दर्शक हँसाउन मरिहत्ते गर्दै छन् । घामड शेरेले हँसाउने चक्करमा कथा, पात्र र प्रवृत्तिमाथि मजाक गरेको छैन ।
पुरा पढ्नुहोस्
फिल्म ८ कात्तिकमा रिलिज हुँदै थियो तर अन्तिम समय सर्नुपर्‍यो - त्यो पनि पर्याप्त शो नपाएर ।
पुरा पढ्नुहोस्
उदय सोताङ र मनिला सोताङको श्रुतिमधुर गीत छ, ‘हजार जुनीसम्म...। दर्शक रुवाउन खप्पिस मानिएका निर्देशक विकास आचार्यले यही गीतको शीर्षक लिएर फिल्म बनाएका छन्, हजार जुनीसम्म ।
पुरा पढ्नुहोस्
नाईं नभन्नु ल ५ र जय भोले हिट भयो । बुलबुलले चौतर्फी प्रशंसा कमायो । स्वस्तिमा खड्काको दुवै हातमा लड्डु !
पुरा पढ्नुहोस्