ट्याग 'हाम्रो नेपालमा'
प्रसूतिगृहको भरपर्दो व्यवस्था नहुँदा यहाँका गर्भवती गाईगोठ र ओडारमा असुरक्षित तरिकाबाट बच्चा जन्माउन बाध्य थिए । त्यसरी बच्चा जन्माउँदा धेरै महिलाले अकालमै ज्यान गुमाउँथे ।
पुरा पढ्नुहोस्
मगर जातिको मौलिक संस्कृति हो, झाँक्री मेला ।
पुरा पढ्नुहोस्
कुनै बेला पूर्वी तराईका मोरङ, सुनसरी र झापामा जुट खेती मनग्य हुन्थ्यो । उत्पादित जुट कच्चा पदार्थका रूपमा प्रयोग गरी दर्जनभन्दा बढी उद्योग सञ्चालनमा थिए । तर पछिल्लो समय जुट खेती खुम्चिँदै जाँदा केही उद्योग बन्द छन्
पुरा पढ्नुहोस्
व्यवस्थापनको कमी हुँदा बुद्धस्थल तिलौराकोट आउने पर्यटक एकैछिन बसेर फर्किहाल्ने गरेका छन् ।
पुरा पढ्नुहोस्
पश्चिम सुर्खेतका पञ्चपुरी, चौकुने र बराहतालका बढीजसो युवा कामको खोजीमा भारत जान्छन् । यहाँका अधिकांश युवाको पढ्ने र रोजगारी गर्ने उमेर भारतमा कुल्ली काम गरेरै बित्छ ।
पुरा पढ्नुहोस्
असार लागेसँगै रुकुम पूर्व तकसेराका मगरबस्ती उल्लासमय हुन्छन् । यो मौसममा डाँडाकाँडा मात्रै हरियो हुँदैन, किसानको मनमा पनि नयाँ उमंग छाउँछ ।
पुरा पढ्नुहोस्