नेपाल कम्युनिस्ट पार्टी

भूपू समाजवादी र असली समाजवाद [समाजवाद बहस ६]

कुनै एउटा प्रचण्डपथ वा साइनिङ पाथले एउटा पन्थ बनाउन सक्छ । विचारधाराले एउटा बलियो राजनीतिक पार्टी बनाउन सक्छ । त्यो बलियो पार्टीले नेतालाई सत्तामा पुर्‍याउँछ । तर समाजवाद बनाउन सक्दैन । समाजवाद मुख्यत: जीवनमूल्यसँग गाँसिएको कुरो हो । कहाँ छ, त्यो व्यवहार आज ?

संग्रहसेयर