कुम्भराज राई

कुम्भराज राईका लेखहरु
झोले पर्यटकले नेपालीको भाउ

नाम्चेदेखि फुंगिटाँगाको ओरालो लाग्दा पाको उमेरका दुई बूढाबूढी पर्यटक भेटिए । उनीहरुले दुवै हातमा सल्लाको मोटो हाँगो लठ्ठी टेकेका थिए ।

आजीवन आत्मनिर्भर

छोराछोरीको भर नपरी पनि बुढेसकालमा बाँच्न सकिन्छ भन्ने उनीहरूको आत्मविश्वासले बुढेसकालको क्रियाशीलता त झल्काएको छ नै, कामप्रतिको सम्मानलाई पनि बढावा दिएको छ ।

सडकले बदलेको गाउँँ

सात वर्षमै ओखलढुंगाको सडक सम्पर्क र सञ्जाल व्यापक र विस्तृत मात्रै भएको छैन, सडककै कारण विकासको अनुहार नदेखेका थुप्रै गाउँँको अनुहार बदलिन थालेको छ ।

घुमिफिरी पदमकुमारी

सयौँ वर्षदेखि रुम्जाटारको पहिचान बनेको राडीपाखी बिस्तारै लोप हुने खतरामा थियो । तर, यसलाई बचाउन लागेकी स्थानीय अगुवा हुन्, पदमकुमारी गुरुङ, ५८ ।

एउटा पुलको कथा

ओखलढुंगा र उदयपुरको बीचमा अवस्थित सुनकोसी नदीमा ठेक्का लागेको १३ वर्षपछि बल्ल पक्की पुल सञ्चालनमा आएको छ ।

LOAD MORE