कृष्ण धरावासी

कृष्ण धरावासीका लेखहरु
पहिचान, भाषा र मधेस

ठूल्ठूला राजनीतिक नाराले मधेस, पहाड खुब घन्कियो तर त्यसबाट कुनै संगीत निस्किएन ।

समवेदनाशून्य मलामी–लस्कर

त्यत्रो दु:ख गरेर सम्पत्ति केका लागि कमाइएछ होला ! कसैलाई काम नलाग्ने सम्पत्तिको खोजीमा जीवन किन बिताइएछ होला !

[संस्मरण] बिस्तारो गर, ब्यूँझन्छे

अल्जाइमर भए पनि, नचिने पनि, नबोले पनि म हरेक दुई–तीन दिनमा उहाँलाई हेर्न जान्थेँ । कहिले सुतिरहेको, कहिले बसेर एकोहोरो हेरिरहेको । कहिले हाँसेजस्तो, कहिले रोएजस्तो देख्थेँ अनुहार ।

LOAD MORE