साहित्य

[संस्मरण] बिस्तारो गर, ब्यूँझन्छे

अल्जाइमर भए पनि, नचिने पनि, नबोले पनि म हरेक दुई–तीन दिनमा उहाँलाई हेर्न जान्थेँ । कहिले सुतिरहेको, कहिले बसेर एकोहोरो हेरिरहेको । कहिले हाँसेजस्तो, कहिले रोएजस्तो देख्थेँ अनुहार ।

[संस्मरण] बिस्तारो गर, ब्यूँझन्छे
२४ मंसिर २०७२ बिहीबार
काठमाडौं