पहिचान, भाषा र मधेस
ठूल्ठूला राजनीतिक नाराले मधेस, पहाड खुब घन्कियो तर त्यसबाट कुनै संगीत निस्किएन ।
ठूल्ठूला राजनीतिक नाराले मधेस, पहाड खुब घन्कियो तर त्यसबाट कुनै संगीत निस्किएन ।
त्यत्रो दु:ख गरेर सम्पत्ति केका लागि कमाइएछ होला ! कसैलाई काम नलाग्ने सम्पत्तिको खोजीमा जीवन किन बिताइएछ होला !
सन् २०१३ डिसेम्बरको तेस्रो सातातिर अमेरिकाको भिसा लागेको दिन मलाई खासै खुसी लागेको थिएन ।
अल्जाइमर भए पनि, नचिने पनि, नबोले पनि म हरेक दुई–तीन दिनमा उहाँलाई हेर्न जान्थेँ । कहिले सुतिरहेको, कहिले बसेर एकोहोरो हेरिरहेको । कहिले हाँसेजस्तो, कहिले रोएजस्तो देख्थेँ अनुहार ।