कान्तिपुरी, मोफसल र लाहुरे
राजनीतिक र साहित्यिक काल्पनिकीमा प्रभाव पार्ने नेपाल सहरको हेजिमोनी त्यही हो तर त्यसलाई हेर्ने पद्धति फरक छन् ।
राजनीतिक र साहित्यिक काल्पनिकीमा प्रभाव पार्ने नेपाल सहरको हेजिमोनी त्यही हो तर त्यसलाई हेर्ने पद्धति फरक छन् ।
टाढा गएर दिवंगत हुनुभयो, अन्तिम कालमा देख्न पाइनँ । मेरो धेरै श्रद्धाञ्जली, सर !
जुन पुस्तकमा पुगे पनि मैले खोज्ने तत्त्वचाहिँ काव्यिकता नै रहेछ ।
खगेन्द्र संग्रौलाले बिसाउँदैमा, उनले घोषणा गर्दैमा उनको जीवनमुखी लेखनको काल नापिँदैन । उनका कथानकका पात्रहरू, निजात्मक निबन्ध र संस्मरणहरूमा उनको त्यही जीवनमुखी लेखन–सामथ्र्य देख्न सकिन्छ ।