अरुण सुवेदी

अरुण सुवेदीका लेखहरु
बलुचिस्तानका बाछिटा

मोदीले बलुचिस्तान मुद्दा अगाडि ल्याएका छन् । यो यस्तो मुद्दा हो, जसप्रति ‘एसर्टिभ’ हुनु ने पाललाई खुत्रुक्कै पार्नुबराबर हुनेछ । यो धान्नै नसक्ने धरापमा नेपाल पर्ने सम्भावना टड्कारो छ ।

नयाँ माल, पुरानै चाल

यसरी प्रतिक्रियामा मात्र आफ्नो औचित्य साबित गर्ने संस्कृतिभन्दा केही मानेमा अलग जस्तो देखिए पनि भट्टराईको नयाँ शक्ति यसबाट खासै मुक्त भने देखिएन ।

हलुंगो सपनाको गहिरो वास्तविकता

ओलीजी तपाईंले नेपालभित्र पानीजहाज ल्याउने कामको बीजारोपण मात्र गर्नुभयो भने पनि तपाईंको दलको नेतृत्वको सरकार दशकाैँ चलोस् भन्ने प्रार्थना हुनेछ । र, आफ्नो घरमा टाँगिएका बीपी कोइराला, महात्मा गान्धी र आइन्स्टाइनपछि चौथो फोटो तपाईंको हुनेछ ।

LOAD MORE