भास्वर ओझा

भास्वर ओझा

भास्वर ओझाका लेखहरु
कोई त भने जेटबोटमा...

सुनसरी र उदयपुरको सिमानामा कोसी पुलबाट सप्तकोसी नदीमा हेर्दा यात्रु बोकेर जेट बोट कुदिरहेको देखिन्छ । कतिले यसैलाई पानीजहाज भनेर उडाइसके !

सुनौलो श्रम

सरस्वती विद्यागृह, नवदुर्गास्थान, भक्तपुरको प्रांगणमा धान निफन्दै कान्छी मगजु ।

बल्छीमा दाउरा

तस्बिरमा सप्तरी, भारदहका वासिन्दा कोसी ब्यारेजमा बाढीबीच दाउरा झिक्दै गरेका देखिन्छन् ।

संकटमा जुट

झन्डै १७ हजार नेपालीलाई रोजगारी दिलाइरहेका जुटमिलहरु कच्चा पदार्थको अभावमा कुनै पनि समय बन्द हुने अवस्थामा छन् ।

बाह्रसिंगे बथान

शुक्लाफाँटामा मात्र दुई हजारभन्दा बढी बाह्रसिंगे रहेकामा हालै केहीलाई बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा समेत स्थानान्तरण गरिएको छ ।

हिलोमै छ मज्जा

पहिले अलिकति हिलो–धुलो लाग्दा पनि छ्या भन्ने सहरी युवाहरु हिलो खेल्नकै लागि भनेर राजधानी भन्दा टाढाटाढा पुग्ने गर्छन् ।

बालगाडी

कुनै घरले यो सुटकेसलाई काम नलाग्ने भनेर फ्याँक्यो होला अनि यही सुटकेस यी नानीका लागि भइदियो खेलौना–सवारी ।

सास्तीको सहर

निर्माण कार्य सुरु भएर अधकल्चो र अस्तव्यस्त हालतको कलंकी–नागढुंगा सडक बन्ने/नबन्ने अन्योलमा

पानी जोगाड

सगरमाथा आधार शिविरमा पिउने पानीको मुख्य स्रोत भनेको हिउँ पगाल्नु नै हो ।

LOAD MORE