अर्जुनबाबु माबुहाङ

इतिहास अध्येता माबुहाङ लालीगुरास नगरपालिका तेह्रथुमका मेयर हुन् । उनका हज्सन पाण्डुलिपिमा गोर्खा लिम्बुवान युद्ध लगायत इतिहास पुस्तक प्रकाशित छन् ।

अर्जुनबाबु माबुहाङका लेखहरु
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन

जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य इतिहास हुँदाहुँदै किंवदन्तीहरू पछ्याउनेको धुइरो किन लाग्छ ?

लिम्बूहरू किरात होइनन्

इतिहासकार चेम्जोङले आफ्ना ऐतिहासिक सामग्रीहरूमा जे तर्क गरे पनि वास्तवमा लिम्बू किराती होइनन् ।

LOAD MORE