मनबहादुर बस्नेत/लिपिङ (सिन्धुपाल्चोक)

मनबहादुर बस्नेत/लिपिङ (सिन्धुपाल्चोक)का लेखहरु
आवरण » तातोपानी नाका : स्वतन्त्र तिब्बत गतिविधिको मारमा

नयाँ सालसँगै लिपिङ–तातोपानी क्षेत्रमा भित्रिएको यो क्षणिक चमक मात्र थियो । किनभने, गत वर्ष १२ वैशाखको भूकम्पले दुवै देशका सडक संरचना भत्काएपछि चीनको खासामा थुनिएका नेपाली व्यापारीका सामान भित्र्याउन तातोपानी नाका वैशाख पहिलो साता केही दिनका लागि खोलिएको मात्र थियो, जो १६ वैशाखदेखि पुन: बन्द भइसकेको छ ।

LOAD MORE