राजनीति = षड्यन्त्र
अब त सम्पूर्ण देशमै राजनीतिमा पोलिटिक्स घुस्न थाल्यो । यो बन्द हुनुपर्छ । तर कसरी ?
अब त सम्पूर्ण देशमै राजनीतिमा पोलिटिक्स घुस्न थाल्यो । यो बन्द हुनुपर्छ । तर कसरी ?
समृद्ध नेपालको परिकल्पना भाषणबाट नभई व्यावहारिक कार्ययोजनाबाट मात्र सम्भव छ ।
कुनै पनि धर्मका नाममा नेपाल कुरुक्षेत्र बन्नु हुँदैन ।
आठै जिल्लाका बासिन्दालाई अपनत्व अनुभव हुने नामको अन्वेषण हुनु जरुरी छ । अर्काले नामको औचित्य बताउँदा धैर्यपूर्वक सुन्न आवश्यक छ ।
जय मधेसको उद्घोष गर्दै थुप्रै घोषित–अघोषित, गुट–उपगुट, वैध–अवैध, सार्वजनिक–भूमिगत दलहरू अवतरित भए ।
‘लाल सलाम’ को अभिवादनमा गजबको जादूयी शक्ति थियो । एकअर्कालाई भेट्दा कस्सिएर हात मिलाउँदै ‘कमरेड लाल सलाम’ भन्दा यो जादूमा धेरै गुणा वृद्धि भइहाल्थ्यो ।
किन एक जना जनप्रतिनिधि अथवा नेता आफूलाई भीआईपी ठान्छन् ?
कहाँ हरायो समृद्ध संस्कृति ? के भयो हाम्रो सभ्यतालाई ? मानवता कता लुप्त भयो ?
हल्ला गरेर समृद्धि आउने भए त पञ्चायती व्यवस्थामा उहिले नै ‘विकास’को मूल फुटिहाल्थ्यो ।
ठूल्ठूला प्राज्ञिक संगठनहरूमा पनि जातीय नारा नै सफल हुने गरेको छ । जातीयतन्त्रमा कसरी लोकतन्त्र फस्टाउन सक्छ ?
आज स्थिति उल्टियो । अब यहाँ ‘फुड’ छैन, ‘बास्केट’ मात्र बाँकी छ ।
आज पनि कुनै आममधेसीका लागि पहाडी वर्ग ‘नेपाली’ नै हो ।
मधेसी नेताहरू कराइ–कराइ भन्ने गर्थे, “सहरमा बस्दा गोली हान्ने, लखेट्ने ? अनि हामी के गर्ने ? बाध्य भएर दसगजामा गएर धर्ना दिन्छौँ र नेपालमा सामान छिर्न दिँदैनौँ ।”
यो निश्चित छ, कृषि क्षेत्रबाट देशमा समृद्धि आउन सक्दैन । तर, के पनि ध्रुवसत्य छ भने गरिब किसानको अवस्थामा सुधार नआई देशको विकास पनि सम्भव छैन ।
किन यति उत्साह जनकपुरमा अथवा प्रदेश २ मा ? प्रश्न उठ्नु अस्वाभाविक होइन । तर, यसको सही उत्तर लम्पसारवादको चस्माबाट पाउन सकिन्न ।