हिमालपारि पाँच दिन
हिमालपारिका जिल्ला भनेर हाजिरीजवाफमा सानैदेखि पढिएको हो तर हिमालपारिको ठाउँ कस्तो हुन्छ भन्ने मेरो मनले पछिसम्म पनि आत्मसात् गर्न सकेको थिएन ।
हिमालपारिका जिल्ला भनेर हाजिरीजवाफमा सानैदेखि पढिएको हो तर हिमालपारिको ठाउँ कस्तो हुन्छ भन्ने मेरो मनले पछिसम्म पनि आत्मसात् गर्न सकेको थिएन ।
दुर्लभ वन्यजन्तु संरक्षणसम्बन्धी ऐन र नियमबारे सरकारका जिम्मेवार अधिकारी नै सचेत नरहेको अवस्थामा साधारण नागरिकसँग जिम्मेवारीको आशा कसरी गर्ने ?
आफ्नै आँखाले पहिलोपटक रेड पान्डा देख्दा पनि तस्बिर कैद गर्न नपाएको पछुतो मलाई अहिलेसम्म छ ।
मुस्ताङ: थोरै दिनमा पनि घुम्न सकिने, हप्तौँ बिताए पनि हरेक दिन नयाँ–नयाँ रोमाञ्च भेटिने गन्तव्य ।