झोले पर्यटकले नेपालीको भाउ
नाम्चेदेखि फुंगिटाँगाको ओरालो लाग्दा पाको उमेरका दुई बूढाबूढी पर्यटक भेटिए । उनीहरुले दुवै हातमा सल्लाको मोटो हाँगो लठ्ठी टेकेका थिए ।
नाम्चेदेखि फुंगिटाँगाको ओरालो लाग्दा पाको उमेरका दुई बूढाबूढी पर्यटक भेटिए । उनीहरुले दुवै हातमा सल्लाको मोटो हाँगो लठ्ठी टेकेका थिए ।
छोराछोरीको भर नपरी पनि बुढेसकालमा बाँच्न सकिन्छ भन्ने उनीहरूको आत्मविश्वासले बुढेसकालको क्रियाशीलता त झल्काएको छ नै, कामप्रतिको सम्मानलाई पनि बढावा दिएको छ ।
सात वर्षमै ओखलढुंगाको सडक सम्पर्क र सञ्जाल व्यापक र विस्तृत मात्रै भएको छैन, सडककै कारण विकासको अनुहार नदेखेका थुप्रै गाउँँको अनुहार बदलिन थालेको छ ।
सयौँ वर्षदेखि रुम्जाटारको पहिचान बनेको राडीपाखी बिस्तारै लोप हुने खतरामा थियो । तर, यसलाई बचाउन लागेकी स्थानीय अगुवा हुन्, पदमकुमारी गुरुङ, ५८ ।
अस्पतालले मृत घोषित गरी शवगृहमा लैजान निर्देशन दिइसकेको थियो । घरभरि मलामी जम्मा भइसकेका थिए ।
ओखलढुंगा र उदयपुरको बीचमा अवस्थित सुनकोसी नदीमा ठेक्का लागेको १३ वर्षपछि बल्ल पक्की पुल सञ्चालनमा आएको छ ।