समाजवादको बहसले खोजेको स्पष्टता (समाजवाद बहस-५)
कतिपयले पुँजीवादलाई निजी सम्पत्तिमा आधारित आर्थिक व्यवस्थाको रुपमा बुझ्छन् । यो परिभाषा अपूरो र कमजोर छ ।
कतिपयले पुँजीवादलाई निजी सम्पत्तिमा आधारित आर्थिक व्यवस्थाको रुपमा बुझ्छन् । यो परिभाषा अपूरो र कमजोर छ ।
पुँजीवादी पार्टीमा लोकतान्त्रिक चरित्र, सामूहिकता, नैतिकता र आलोचनात्मक प्रवृत्ति हुँदैनन् र हुन सक्दैनन् ।
विकासको महत्त्वकांक्षा राख्ने नेपाली युवा पिँढीले यस्तै किताब अध्ययन गर्नु जरुरी छ किनकि पुँजीवादको प्रक्रिया नबुझीकन हाम्रो विकासको मोडेल कस्तो हुने भन्ने भेउ नपाउने यस किताबले प्रस्ट पारिदिन्छ ।