गनेस पौडेल

गनेस पौडेलका लेखहरु
नांगो म

आइन्स्टाइन भन्थे, ‘मेरो दिमाग नै प्रयोगशाला हो ।’ जवाहरलाल नेहरुले ‘मान्छेको कला नै मान्छेको दिमाग हो’ भन्थे । कुमार नगरकोटीले आफ्नो दिमागलाई घाटजस्तो लाग्छ भनेका छन् ।

रनवेमा पुरिएको बालक

यो आदिवासी भन्ने शब्द पनि राजनीतिक कुरा न हो, यसलाई जसरी अथ्र्याउँदा आन्दोलन थामथुम हुन्छ, मागदाबी सेलाएर जान्छ, राज्यले त्यसै गर्छ ।

अल–क्वासा र यादहरू

अल–क्वासालाई एक वर्ष पनि बचाउन सकिनँ मैले । पानीमा डुबेर मरी । मैले आँखा झिमिक्क पनि गर्न नपाउँदै ऊ बद्र्याम्म खसेकी थिई, डेढ सय मिटर गहिरो विजयपुरको खोँचमा ।

ठकवक तान्त्रिक र स्यापिन्यस सपना

पाँच वर्षअघिदेखि मेरो मनमा एउटा हुन्डरी चल्दै आएको छ । मलाई यस्तो लाग्छ कि मान्छेको आदिम अंग ‘पैताला’ हो । मान्छेको जातले जे पाएको छ, जे गुमाएको छ, त्यो सब पैतालाको कारणले हो । त्यो कुनै कार्ल माक्र्सले भनेजस्तो पेटको कारणले होइन ।

संस्मरण : पुरानो पोखरा

मेरै छेकलबाट बारम्बार त्यही पुरानो प्रश्न बगिरहन्छ : मान्छेले सहर बनाउँछ कि सहरले मान्छे ?

LOAD MORE