पत्रु खुराकविरुद्ध पोषण
म्यागी चाउचाउमा हानिकारक रसायन देखिएपछि एकचोटि गहिरिएर सोच्नुपरेको छ, अब पत्रु खाना किन खाने?
म्यागी चाउचाउमा हानिकारक रसायन देखिएपछि एकचोटि गहिरिएर सोच्नुपरेको छ, अब पत्रु खाना किन खाने?
घरमा आउने पाहुनालाई सत्कारका लागि मही खाने भनेर सोध्दा कतिपयले आश्चर्य प्रकट गर्छन्, 'तपाइर्ंले गाईभँैसी पाल्नुभएको छ र?'
'एउटै विषयमा दोहोर्याई तेहेर्याई कति लेखेको? स्थानीय खानेकुराको प्रयोग गर्नुपर्छ, बालबालिकालाई पत्रु खाना दिनु हुँदैन, घरकै खानेकुरा दिनुपर्छ