त्यो मुरली फुट्यो
भीम दाइ मेरो दृष्टिमा एक महान् कलाकार हो, जो सधैँ कलामा सक्रिय भएर बस्यो । सितिमिति अरूले छुन नसक्ने उचाइ छोयो, आफूलाई सांगीतिक इतिहासमा छुटाउनै नसक्ने गरी उभ्यायो, देशलाई आफ्नो अतुल यो गदानसहित ।

निधनपछि गोपाल गोतामेलाई लेखकका रूपमा दिने एउटा श्रद्धाञ्जली के हुन सक्थ्यो ? मैले त्यही गरेँ ।
धचको लेखन यति सटीक हुन्थ्यो कि सल्लाह दिने आवश्यकतै पर्दैन थियो ।