नयनराज पाण्डे

नयनराज पाण्डेका लेखहरु
विश्वसनीय आत्मकथा

नेपालमा महिला क्रिकेटको सुरुआत गरी यसलाई सफलतामा पुर्याउन क्षत्रीले दिएको योगदान अमूल्य छ । किताबको प्रारम्भ यिनै प्रसंगबाट हुन्छ । त्यसले सुरुमै पाठकको चेतनामा लेखकको व्यक्तित्वलाई बलियो किसिमले स्थापित गरिदिन्छ ।

बाको त्यो संग्रह

समाज बुझ्ने सजिलो बाटो आख्यानै रहेछ । आदतका कारण इतिहास र अनुसन्धानमा समेत कथाहरु भेट्छु म ।

[निबन्ध] चुरुस

के मनबहादुरको मगज बिग्रेको छ ? नत्र उनले किन भन्छन्, “चार–पाँच सय वर्ष नै भयो होला, मैले चुरुस खान थालेको ।”

अदुवा

उनी दाहिने हातको चोर औँलामाथि माझी औँला खप्ट्याउँथे र सुँघ्थे । अचम्मैको बानी उनको । आफ्नो कार्यकक्षमा मिटिङमा मात्र होइन, अरू बेला पनि कसैसित कुराकानी हुन थाल्यो कि उनको दाहिने हातका औँलाहरू सक्रिय भइहाल्थे । एक दिन सोधेँ, ‘किन यसरी औँला सुँघ्नुहुन्छ दाइ ?’

[अनुभूति] मसिनो

मसित आएको मेरो तस्कर मित्र पनि जिल पर्‍यो । हाँस्यो मज्जाले ।

बजारमा बेइमान

'लेख्ने मान्छे सर्जक हो। समाजप्रति उसको असीमित दायित्व हुन्छ। उसले जे लेख्छ, समाजकै लागि त लेख्छ नि !

LOAD MORE