लालप्रसाद शर्मा/पोखरा

लालप्रसाद शर्मा/पोखराका लेखहरु
 गण्डकी प्रदेश : अधकल्चो उपलब्धि

गण्डकी प्रदेशका योजना आकर्षक छन् । यति मात्र होइन, प्रदेशको ३ प्रतिशतको जीडीपी योगदानलाई १० प्रतिशत पुर्‍याउने, पर्यटन, मध्यपहाडी, बेनी–जोमसोम सडक, पोखरा–दुम्कीबास सडक बनाएर आर्थिक गतिविधि बढाउने लक्ष्य पनि लिएको छ ।

पौरखी पूर्वलाहुरे

करिब १५ वर्ष कोरिया बसे छ्यामबहादुर । त्यस अवधिमा उनले पाँच वर्ष लगातार बंगुर फार्ममा काम गरे । फार्ममा तीन हजार बंगुर थिए । यहाँ भेडाबाख्राको बथान देखेका उनले बंगुर पनि एकैचोटि धेरै पाल्न सकिने रहेछ भन्ने थाहा पाए । आफ्नै देशमा गएर केही गरौं भन्ने भावना पलायो ।

LOAD MORE