व्यवसायमै फलिफाप
ओखलढुंगामा जन्मेहुर्केका हरिहर दाहाल अमेरिकाको आईटी हब क्यालिफोर्नियास्थित मिल्पिटासमा मेक्सिकन रेस्टुराँ चलाउँछन् ।

जीवनयात्रा सरल रेखामै अगाडि बढेको भए नमुना कार्की यतिखेर कुनै सरकारी अस्पतालमा बिरामीको सेवा गररिहेकी हुन्थिन्।