सहनशील नै सफल
कुनै बेला टोनी ब्लेयरभन्दा उनकी श्रीमती चेरी ब्लेयर लोकप्रिय थिइन् । पहिलो पटक चुनाव लड्दा दुई जनाबीच सहमति भएछ- जित्नेले राजनीति गर्ने र हार्नेले घर सम्हाल्ने ।
कुनै बेला टोनी ब्लेयरभन्दा उनकी श्रीमती चेरी ब्लेयर लोकप्रिय थिइन् । पहिलो पटक चुनाव लड्दा दुई जनाबीच सहमति भएछ- जित्नेले राजनीति गर्ने र हार्नेले घर सम्हाल्ने ।
राष्ट्रबाट सुरक्षित नहुँदा विकल्पहीन भएर जनसाधारण माओवादीको समर्थनतर्फ आकर्षित भएको भन्ने तर्क उनले अघि सारेका छन् ।
इतिहास, राजनीति र समाजशास्त्रका विद्यार्थीदेखि राजनीतिक वृत्त र साधारण नागरिकका निम्ति पठनयोग्य छ यो पुस्तक ।
पुस्तकमा उल्लेख गरिएका थुप्रै विषय हाम्रा निम्ति सान्दर्भिक छन् । राजनीतिक वृत्तका निम्ति यो पुस्तक पढ्नु आवश्यक छ, खासगरी लोकतन्त्रको दीर्घायुका निम्ति ।
नेपाली पाठक र खासगरी म्यानपावर व्यवसायसँग सम्बन्धित व्यक्तिका निम्ति पढ्नैपर्ने कोटिको छ, पुस्तक ।