शब्द/तस्बिरः मैत्या घर्तीमगर

शब्द/तस्बिरः मैत्या घर्तीमगरका लेखहरु
भकारी भरिने आशामा

असार लागेसँगै रुकुम पूर्व तकसेराका मगरबस्ती उल्लासमय हुन्छन् । यो मौसममा डाँडाकाँडा मात्रै हरियो हुँदैन, किसानको मनमा पनि नयाँ उमंग छाउँछ ।

दोकरा

रुकुम पूर्वमा एक सिजनमा गहुँ पाक्छ भने अर्को सिजनमा मकै । यिनै अन्नले यहाँका बासिन्दको दैनिक गुजारा चल्छ ।

LOAD MORE