मल्टिमिडिया

भकारी भरिने आशामा

असार लागेसँगै रुकुम पूर्व तकसेराका मगरबस्ती उल्लासमय हुन्छन् । यो मौसममा डाँडाकाँडा मात्रै हरियो हुँदैन, किसानको मनमा पनि नयाँ उमंग छाउँछ ।

भकारी भरिने आशामा
२२ असार २०७६ आइतबार
काठमाडौं