[स्मरण] अस्कलका अमृतप्रसाद
मैले थाहा पाउँदा राजधानीको मुख्य बजार भनेको इन्द्रचोक र असन थिए । नयाँसडक त १९९० को भूकम्पपछि बनिएको हो ।
मैले थाहा पाउँदा राजधानीको मुख्य बजार भनेको इन्द्रचोक र असन थिए । नयाँसडक त १९९० को भूकम्पपछि बनिएको हो ।
शक्ति र प्रशासन कसरी चलाउनुपर्छ भन्ने राम्रो अनुभव थियो व्यथितलाई । तर, कडा स्वभावका थिए, कसैलाई टेर्दैनथे ।
सुरु–सुरुमा कठिन भयो । तर, पछिपछि मानिसले यसले संकलन गर्छ भन्ने थाहा पाएर आफूसँग भएका फाल्तु प्रतिहरू घरैमा ल्याइदिएका पनि उदाहरण छन् ।
उनले सोधे, “घर कसरी जानुहुन्छ ?” मैले भनेँ, “बिस्तारै हिँडेर जान्छु ।” उनले भने, “मसँग गाडी हुँदाहुँदै किन हिँडेर जाने ? आउनूस् म पुर्याछइदिन्छु ।”
अहिलेको ‘क्षेत्रपाटी नि:शुल्क चिकित्सालय’ बद्रीमाउको त्यही सानो चिकित्सालयको विकसित रूप हो ।
परोपकारी, शिक्षासेवी गुरुबारेको लेख ‘परियार’ थरकै कारणले प्रतिबन्ध लगाउन खोजेकामा भने मलाई अहिले पनि दु:ख लाग्छ ।